ढिकुराको शारदा माध्यमिक विद्यालय मा १२ कक्षा का बिधार्थी लाई बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

| २०७९ जेठ १२ गते १६: १३ मा प्रकाशित

पारस भट्टराई। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरा मा रहेको श्री शारदा माध्यमिक विद्यालय मा कक्षा ११ का बिधार्थी ले कक्षा १२ का परीक्षा दिन तम्तयार भएका बिधार्थी लाई बिदाई तथा शुभकामना एक कार्यक्रमका बीच सम्पन्न राखेका छन्।

शारदा माध्यमिक विद्यालय को प्रागण भएको कार्यक्रमको संचालक कक्षा ११ मा कि छात्र निशा खनाल ले गर्नु भएको थियो।प्रमुख अतिथि प्रधानाध्यापक बिष्णु अधिकारी रहेको उक्त कार्यक्रम को सभाअध्यक्ष रक्कि बरम्ले ले गर्नु भएको थियो।

स्वागत मन्तब्य कक्षा ११ सितल पोख्रेल ले राख्नु भएको थियो। उक्त कार्यक्रम मा कक्षा ११ बाट मुना खनाल बिधालय को तर्फ बाट शिक्षक नबराज अधिकारी कक्षा १२ को तर्फ बाट पारस भट्टराई, बिधालय बाट शिक्षक लोकनाथ अधिकारी ,शिक्षिका तथा प्रधानाध्यापक बिष्णु अधिकारी र कक्षा १२का बिधार्थी केशव गिरी ले मन्तब्य राख्नु भएको थियो।

उक्त कार्यक्रम को समापन सभाध्यक्ष :रक्कि बरम्ले ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्