राष्ट्रिय जनमोर्चाको आयोजनामा अर्घाखाँची भुमिकास्थान-१ माझटाकुरामा श्रद्धाञ्जली सभा सम्पन्न

| २०७९ भदौ २१ गते २१: ४५ मा प्रकाशित

भुमिकास्थान। राष्ट्रिय जनमाेर्चा भुमिकास्थान-१ का सक्रिय सदस्य तिलकराम खनालकि आमा भक्ति खनालको ९ औ दिनको पुण्य तिथिको अबसरमा मंगलबार श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । 

श्रद्धाञ्जली सभामा मन्तब्य राख्दै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य सागर केसीले भक्ति खनालको निधनले पाटीलाइ अतुलनीय क्षती पुगेको बताउनु भयो । 

कार्यक्रममा राजमाे केन्द्रीय सदस्य तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, राजमाे जिल्ला सदस्य भाेजराज खनाल, मेघराज खनाल, बाबुराम बन्जाडे, भुमिकास्थान २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

स्वर्गीय भक्ति खनालको ८९ वर्षको उमेरमा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्