यौ,न स,म्प,र्कको बेला महिलाहरु किन आँखा बन्द गर्छन ?

| २०७८ सावन १९ गते ०१: ३७ मा प्रकाशित

यौ,न स,म्प,र्कको बेला महिलाहरु आँखा बन्द गर्नुका कारण १ मानिसका विभिन्न खालका आवश्यकताहरु हुन्छ । जीवनयापन गर्नको लागि शिक्षा, स्वास्थ्य र रोजगार देखि लिएर सबै खालका आवश्यकताहरु अति महत्वपुर्ण रहेको हुन्छ । त्यतिमात्र नभई यौ,न सम्बन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् ।

यसैक्रममा एउटा अर्को अध्ययन पनि भएको छ कि यौ,न स,म्पर्कका बेला महिलाहरु किन आँखा बन्द गर्छन अध्ययन भन्छ । यदि कोही महिला यौ,नस,म्पर्क,का बेला आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् ।

अध्ययन अनुसार ९३ प्रतिशत महिला यौ,नस,म्प,र्कमा चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने उनको ध्यान आफ्नो पार्टनरमा जान्छ । जसका कारण उनले चरम सन्तुष्टि पाउँदैनन् । एउटा अर्को अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून समयमा महिला च,र,म सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् ।

अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर पनि आँखा खुला राख्न सक्दैन् त्यसैगरी महिलाले पनि च’र’मसुखको समय चाँहेर पनि आँखा खोल्न सक्दैनन् । यद्यपी त्यो समयमा महिलाको ग्लैड’ग्रन्थी,वाट तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ ।
 एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्