नेपाली कांग्रेस छत्रदेव ७ अर्घाखाँचीकाे आयाेजना भगवतीमा श्रद्धाञ्जली सभा सम्पन्न

| २०७८ कार्तिक ८ गते २२: ०३ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। नेपाली कांग्रेस छत्रदेव ७ अर्घाखाँचीकाे आयाेजना भगवतीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 
नेपाली कांग्रेस भगवती गाउँ कार्य समितिका पुर्ब सभापति स्वर्गिय  पिताम्बर भट्टराईकाे १० औँ दिनको पुण्य तिथिकाे अबसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हाे ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ), नेपाली कांग्रेसका पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निर्मला क्षेत्री  लगायतले शाेक मन्तब्य राख्नु भएको थियोे ।      

कार्यक्रममा  जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव बिष्णुप्रसाद भुसाल , महासमिति सदस्य सुर्य प्रसाद अधिकारी , महाधिवेशन प्रतिनिधि लाेकेन्द्र विक, कृष्णप्रसाद खनाल , लक्ष्मी श्रेष्ठ , जिल्ला सदस्य नेत्रप्रसाद भट्टराई , पिताम्बर खनाल  ,हेमन्त बेल्वासे, चन्द्रा गैरे, बिष्णु क्षेत्री , जिल्ला आमन्त्रीत सदस्य रामलाल पाण्डे , क्षेत्रीय सचिव तारा प्रसाद फुल्लेल, नेपाली कांग्रेस छत्रदेवका सभापति प्रकाशराज पन्थी , पुर्ब सभापति बालकृष्ण पाेख्रेल, नेपाल महिला संघका जिल्ला सचिव छमा कार्कीले , कांग्रेस नेताहरु राजेश कुमार पन्थी , कमल पाैडेल, नारायण प्रसाद पाण्डे , धनिश्वर पाण्डे , अनन्त पन्थी , तारा प्रसाद श्रेष्ठ , यमराज पाण्डे , राधा पाण्डे ,शुसिला पाण्डे , गुणानिधि शर्मा , प्रेमनारायण आचार्य , ललित रायमाझी , यदु पाेख्रेल  लगायतले मन्तब्य राख्नु भएको थियोे । 

श्रद्धाञ्जली सभा नेपाली कांग्रेस छत्रदेव ७ का सभापति फर्सुराम पाण्डेकाे सभापतित्व र मेघराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्