छत्रदेबको एग्रोफरेस्ट्रीमा सप्ताहिक खेलकुद कार्यक्रम सुरु

| २०७८ चैत १३ गते १९: ०० मा प्रकाशित

प्रकाश भुसाल,छत्रदेब।अर्घाखाँची जिल्ला छत्रदेब गाउँपालिकामा अबस्थित एग्रोफरेस्ट्री बहुप्राबिधिक शिक्षालयमा आज देखि सप्ताहिक खेलकुद कार्यक्रम सुरु भएको छ।

बिभिन्न फरक फरक बिधाहरुका खेलकुदहरुमा कुर्सि दौड ,चम्चा दौड ,घइटो फोड,भलिबल,टेबल टेनिस,सर्ट फुट,चेस,क्यारम बोर्ड,दौड र हाजिर जवाफ प्रतियोगिता हरु रहेका छन।

आज भएको देखि सुरु भएको खेलको कार्यक्रममा राजन चौधरी को अध्यक्षमा र सरोज भट्टराईको सन्चालनमा कार्यक्रम सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्