छत्रदेव ५ मा नेपाली कांग्रेसका बालकृष्ण पोख्रेल वडा अध्यक्षमा बिजयी

| २०७९ बैशाख ३१ गते २०: ५९ मा प्रकाशित

कमला घिमिरे ,छत्रदेब। छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। 

छत्रदेव ५ मा वडा अध्यक्ष पदका उम्म्वेदवार बालकृष्ण पोख्रेल आफ्नो प्रतिद्वन्दी लाई ५७ मतले  हराउँदै वडा अध्यक्ष पद जित हाँसिल गरेका हुन्। उनले कुल ८३४ भोट प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी उम्मेदवारले ७७७ भोट प्राप्त गरेका छन। 

प्रतिक्रिया दिनुहोस्