केरुङ्गा रुपन्देही सम्पर्क समितिद्वारा बधाई सम्मान भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ जेठ २२ गते १८: ५५ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। नेपाली काङ्ग्रेस अर्घाखाँची छत्रदेव ४ केरुङ्गा - रुपन्देही सम्पर्क समितिले छत्रदेव गाउपालिका बाट गठबन्धन को तर्फबाट निर्वाचित गाउपालिका अध्यक्ष आदरणीय चन्द्रमान श्रेष्ठ  ज्युलाई हार्दिक बधाई संमान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 उक्त कार्यक्रम मा गाउपालिकाका नि बर्तमान अध्यक्ष लेखनाथ पोख्रेलको समेत मन्तव्य रहेको  थियो। कार्यक्रम को स्वागत मन्तव्य महेश पाण्डे ले गर्नुभएको थियो भने संचालन बिश्वमणि भुसाल ले गर्नुभएको थियो। उक्त कार्यक्रम मा गठबंधन का तर्फबाट बुटवल बाट योगदान पुराउने उपस्थित मतदाता हरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रम होटल सिम्रन बुटवल  सुख्खानगरमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्