छत्रदेवको बल्कोट पाटिको भिरमा लागेको आगो ४ घण्टा पछि नियन्त्रणमा

| २०७९ माघ २९ गते १९: ३४ मा प्रकाशित

प्रदिप सुनार ,अर्घाखाँची।अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर - २ को बल्कोट पाटिको भिरमा लागेको आगो ४ घण्टा पछि नियन्त्रणमा आएको छ। 

स्थानीय गाउँले, महेन्द्र विद्यारबोध माध्यमिक विद्यालयका विद्यार्थी, जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेनाको सहयोगमा उक्त भिरमा लागेको आगोलाइ नियन्त्रणमा लिईएको हो।

फागुन चैत्र महिनामा बिगतका बर्षहरु लाई हेर्दा अर्घाखाँचीमा आगलागीले लाखौँको भौतिक क्षति पुर्याएको देखिन्छ। 

प्रतिक्रिया दिनुहोस्