छत्रदेव गाउँपालिका

छत्रदेव-६ द्वारा २८ ज्येष्ठ नागरिकलाई प्यूठान र अर्घा भगवती मन्दिरमा तीर्थयात्रा

२०८० जेठ २१

कमला घिमिरे पाणिनी। अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ६ ठूलापोखराले वडाभित्रका  ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको छ । वडा कार्यालयले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको हो ।