नेपालमा आज थप २ हजार ४७४ जनामा सं’क्रमण पुष्टि

| २०७८ असार १० गते १४: ४६ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २४७४ जनामा को’रो ना भा’इरस संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा को’रो ना सं’क्र मणबाट २४ जनाको मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस सँगै देशभर को’रो नाबाट ज्या’न गु’माउनेको जम्मा संख्या ८९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी ७ हजार २३५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परी क्षण गरिएको थियो। आरटी–पीसी आर विधिबाट गरिएको परीक्षणका क्रममा १ हजार ५७७ जनामा संक्र मण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा ४९९७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

एन्टिजेन परीक्षणका क्रममा ८९७ जनामा को’रो ना सं’क्रमणको संकेत (एन्टिजेन पोजे टिभ) देखिएको हो। पछिल्लो २४ घन्टामा २ हजार ५१८ जना को’रो ना सं’क्रमण मुक्त भएका छन् । यससँगै देशभर निको हुने सं’क्रमितको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ । नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्