गोकर्ण पाण्डे,गुल्मी।गुल्मीमा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ६८ जना र पिसिआर परिक्षण गर्दा ५ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।