Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

(Imminent education) बुटवलका प्रबन्धक श्री कपिल गौतम द्वारा दीपावली को अवसर मा शुभकामना ब्यक्त

   
260   पटक पढिएको

अर्घाखाँची , कार्तिक २७
अर्घाखाँचीबुलेटिन - बुटवल ११ देवीनगरमा रहेको (Imminent education) का प्रबन्धक श्री कपिल गौतमले आउँदै गरेको नेपाली हरुकाे महान पर्व तिहार र छठ पर्वको नेपालीहरु र अर्घाखाँचीवासीहरुलाई शुभकामना व्यक्त गर्नु भयेको छ ।

शुभकामना

"सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु"।

अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!


कपिल गौतम
प्रबन्धक
Imminent education
बुटवल ११, देवीनगर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया