अर्घाखाँची,कार्तिक २७
अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका फुदवङमा रहेको न्यु नानिअबिरल सुनचाँदी पसलका संचालक श्री पुनाराम सुनार ज्युले आउँदै गरेको नेपाली हरुकाे महान पर्व तिहार र छठ पर्वको नेपालीहरु र अर्घाखाँचीवासीहरुलाई शुभकामना व्यक्त गर्नु भयेको छ।
"सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै समस्त अर्घाखाँचीवासीलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु"।
अर्घाखाँची अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!
पुनाराम सुनार
तपाईको प्रतिक्रिया