Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

डान्सर सागर थापा द्वारा तिहार र छठ पर्वको नेपालीहरु र अर्घाखाँचीवासीहरुलाई शुभकामना व्यक्त

   
293   पटक पढिएको

अर्घाखाँची ,कार्तिक २७।
अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ निवासी डान्सर सागर थापाले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको जिल्लावासी र वडा वासीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ।

शुभकामना

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै समस्त अर्घाखाँचीवासीलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अर्घाखाँची अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!

सागर थापा
भुमिकास्थान नगरपालिका २

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया