अर्घाखाँची ,कार्तिक २८ ।
अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -८ गाँजरि निवासी समाजसेवी श्री राजेश सुनारले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको जिल्लावासी र वडा वासीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ।
सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै समस्त अर्घाखाँचीवासीलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अर्घाखाँची अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!
राजेश सुनार
सन्धिखर्क नगरपालिका ८
तपाईको प्रतिक्रिया