Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

व्यवसायी तिलका भुसालद्वारा तिहार र छठ पर्वको नेपालीहरु र अर्घाखाँचीवासीहरुलाई शुभकामना व्यक्त

   
277   पटक पढिएको

अर्घाखाँची ,कार्तिक २८ ।
अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगर पालिका १ मा रहेको साथि होटेल प्रालि अर्घाखाँचीकी संचालक,व्यवसायी श्री तिलका भुसाल ले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको नेपालिहरु रअर्घाखाँचीबासिहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ।

शुभकामना

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!

व्यवसायी तिलका भुसाल
संचालक साथि होटेल प्राली अर्घाखाँची

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया