Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आचार्य स्टोर्स एन्ड अर्डर सप्लायर्स सन्धिखर्क प्रोपाइटर मदनकृष्ण आचार्य र सृजना आचार्य द्वारा तिहार र छठ पर्वको नेपालीहरु र अर्घाखाँचीवासीहरुलाई शुभकामना व्यक्त

   
232   पटक पढिएको

अर्घाखाँची ,कार्तिक २८।
अर्घाखाँचीबुलेटिन - आचार्य स्टोर्स एन्ड अर्डर सप्लायर्स सन्धिखर्क ,अर्घाखाँचीका प्रोपाइटर मदनकृष्ण आचार्य र सृजना आचार्य ले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको नेपालिहरु रअर्घाखाँचीबासिहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ।

शुभकामना

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!

आचार्य स्टोर्स एन्ड अर्डर सप्लायर्स सन्धिखर्क ,
अर्घाखाँची प्रोपाइटर मदनकृष्ण आचार्य र सृजना आचार्य

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया