Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल कानुन पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष , प्रा.डा.बलराम उपाध्याय रेग्मीद्वारा देशवासीहरुलाई शुभकामना व्यक्त

   
263   पटक पढिएको

अर्घाखाँची ,कार्तिक २८।
अर्घाखाँचीबुलेटिन - नेपाल कानुन पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष प्रा.डा.बलराम उपाध्याय रेग्मीले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको नेपालिहरु लाई शुभकामना व्यक्त गर्नु भएको छ।

शुभकामना

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!

प्रा.डा.बलराम उपाध्याय रेग्मी
केन्द्रिय अध्यक्ष ,नेपाल कानुन पत्रकार महासङ्घ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया