Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

DLA केन्द्रिय महासचिव लक्ष्मी दाहाल (रावल) द्वारा तिहार र छठ पर्वको देशवासीहरुलाई शुभकामना व्यक्त

   
300   पटक पढिएको

अर्घाखाँची ,कार्तिक २८।
अर्घाखाँचीबुलेटिन - DLA केन्द्रिय महासचिव लक्ष्मी दाहाल (रावल)ले नेपालीहरुको महान पर्व तिहार र छठ पर्वको सम्पुर्ण नेपालिहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ।

शुभकामना

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!!

लक्ष्मी दाहाल (रावल)
महासचिव
नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया