अर्घाखाँची।
कार्तिक २८ ,अर्घाखाँचीबुलेटिन- अर्घाखाँची डिजिटल फ्लेक्स प्रिन्ट सन्धिखर्क –१ अर्घाखाँचीका प्रोपाइटर ढुण्डीराज भुसालद्वारा नेपालीहरुको महान पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा देश विदेशमा रहनुहुने बुवा, आमा दाजुभाई तथा समस्तअर्घाखाँचीबासिहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना नेपालीहरुको महान पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु तथा हाम्रा समस्त ग्राहक वर्गहरुमा सुख,शान्ति ,समृद्वी सु स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ ।
ढुण्डीराज भुसाल
सन्धिखर्क
तपाईको प्रतिक्रिया