Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाली कांग्रेस छत्रदेवका पार्टी सभापती शाेभाखर न्यौपाने द्वारा तिहार र छठ पर्वको नेपालीहरु र अर्घाखाँचीवासीहरुलाई शुभकामना व्यक्त

   
308   पटक पढिएको

अर्घाखाँची।
कार्तिक ३०,अर्घाखाँचीबुलेटिन- अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिका वडा नम्बर - ७ का नेपाली कांग्रेस पार्टी सभापती शाेभाखर न्याैपानेले नेपालीहरुको महान पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा देश विदेशमा रहनुहुने बुवा, आमा दाजुभाई तथा समस्त अर्घाखाँचीबासिहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना

शुभकामना नेपालीहरुको महान पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु तथा हाम्रा समस्त ग्राहक वर्गहरुमा सुख,शान्ति ,समृद्वी सु स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ ।

शोभाखार न्यौपाने
अर्घाखाँची

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया