Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

छल्दि युवा क्लब गुल्मीका अध्यक्ष सुवास पान्डे द्वारा तिहार र छठ पर्वको नेपालीहरु र गुल्मीवासीलाइ शुभकामना व्यक्त

   
326   पटक पढिएको

अर्घाखाँची।
कार्तिक ३० ,अर्घाखाँचीबुलेटिन- छल्दी युवा क्लबका अध्यक्ष सुवास पान्डे द्वारा क्लब को तर्फ बाट तथा आफ्नो व्यक्तिगत तर्फ बाट तिहार र छठ पर्वको नेपालीहरु र धुर्कोट वासीहरुलाई शुभकामना व्यक्त गर्नु भयो

शुभकामना

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!

छल्दी युवा क्लब
धुर्कोट गाउपालिका ५ बस्तु गुल्मि

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया