अर्घाखाँची ,कार्तिक २६।
अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगर पालिका वडा नम्बर - ६ नरपानी निवासी श्री सुमन खत्री ले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको नेपालिहरु रअर्घाखाँचीबासिहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ।
सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!
तपाईको प्रतिक्रिया