Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल पुर्ब प्रहरी संगठन जिल्ला अध्यक्ष अर्घाखाँचीका डिलाराम पाण्डे द्वारा तिहार र छठ पर्वको नेपालीहरु र अर्घाखाँचीवासीहरुलाई शुभकामना व्यक्त

   
219   पटक पढिएको

जय नेपाल

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै सम्पूर्ण अर्घाखाँचीवासीहरु र यस पुर्व प्रहरी सङगठनमा सदस्यहुनु हुनेहरुमा सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

डिलाराम पाण्डे
नेपाल पुर्ब प्रहरी संगठन जिल्ला अध्यक्ष अर्घाखाँची

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया