Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

श्री भगवती मावि भुमिकास्थान-९, डेभा, अर्घाखाँचीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विधार्थीलाई शैक्षिक सामाग्री प्रधान (फोटो फिचर )

   
248   पटक पढिएको

अर्घाखाँची। श्री भगवती माध्यमिक बिधालय, भुमिकास्थान-९, डेभा, अर्घाखाँची बिधालयको कक्षा ८ मा अध्यनरत लगनशील , जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका नवीन नेपाली र बिक्रम नेपाली लाई प्राग अर्घाखाँचीका सदस्य कबिता घिमिरे बाट केही Stationary तथा अन्य सामाग्रीहरु प्रदान गर्नुभएको छ !

सम्बन्धित फोटो फिचर