एजेन्सी। को’रोनाका कारण लकडाउन भएपछि ससुराली बसेका एक व्यक्तिले सालीलाई भगाएका छन्। भारतको मध्य प्रदेशको विदिशा जिल्लामा यस्तै घटना भएको छ। नटेरनको पमारिया गाउँमा लक डाउनका कारण कम बन्द भए पछि ति व्यक्ति दुई महिनादेखि ससुरालीमा बसेका थिए।
यहिबीचमा १७ वर्षिया सालीसँग ति व्यक्तिको प्रे’म बसेको थियो । परिवार र उनकी पत्नीलाई उनीहरु नजिकिएको देखि पछि शं’का भएको भए पनि उनले साली आफ्नो बहिनी जस्तो भएको बताएका थिए । एक हप्ता पहिले साली भएका उनलाई तीन दिन पछि प्रहरीले प’क्रा उ गरेको छ।
भोपालको गौतम नगर बस्ने बृजेश अहिरवारले ५ वर्ष पहिले पमरियाकी रिंकीसँग बिहे गरेका थिए। उनीहरुका दुई सन्तान समेत छन्। नटेरन थानामा यसको उजुरी परेको छ। थानामा दुबैपक्षलाई राखेर प्रहरीले सम्झाएको थियो। त्यसपछि साली आफ्नो घर र बृजेश आफ्नो घर गएका थिए। बृजेशले श्रीमती र बच्चा समेत घर लगेका थिए।
तपाईको प्रतिक्रिया