भुनपा ३ को हिले राइखन्ने सडक खण्ड अन्तर्गत पर्ने साँघुरा मोटरबाटाहरुमा पर्खाल लगाउँने कार्यमा तिब्रता (फोटो फिचर )
185 पटक पढिएको
हिम्मत भट्टराई ,सन्धिखर्क। पौष १३ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ३ हिले राइखन्ने सडक खण्ड अन्तर्गत पर्ने साँघुरा मोटरबाटाहरुमा पर्खाल लगाउँने कार्य भईरहेको छ।