कमला घिमिरे,पाणिनी। पछिल्लो समयमा लोकदोहोरी गित बाट निकै चर्चा कमाउदै दर्शक श्रोताको मन जित्दै अगाडि बढेकि बाल गायिका कमला घिमिरे र रबिना बसेलको "काचो अनार" बोलको गित सार्वजनिक भएको छ।
रबिना बसेल,कमला घिमिरे,खेम सेन्चुरी,अर्जुन सापकोटाको स्वरमा रहेको गितको लय शब्द नेत्र अर्याल रहेको छ! उक्त गितमा अहिलेका चर्चित कलाकार अन्जली अधिकारी,कमला पोख्रेल , रबिना बसेल,र तेजेन्द्र गौतमले अभिनय गरेका छन सगिंत।
रोशन परियार र बिक्रम चौहानको निर्देशन रहेको गितलाई मिलन बिश्रकर्माले सम्पादक गरेका छन।
उक्त गितलाई मेशना डिजिटल म्युजिक कम्पनिले शुक्रबार सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया