पौष १९। नेपाली आधुनिक गित " आनि बानि" को म्युजिक भिडियो सार्वजनिक भयको छ । गायक समीर सिङक लिम्बूको स्वरमा रहेको गितमा समिरकै शब्द र संगित रहेको छ। गितको अरेन्ज भने सुम समिरले गरेका हुन ।
निरेम प्रोडक्सन कुवेतले कुवेतमा तयार पारेको भिडियोमा दिपा मगर, बिपिन अर्याल , गुलाम नबि मन्सुरको अभिनय रहको छ ।
तपाईको प्रतिक्रिया