Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक समीर सिङक लिम्बूको आधुनिक गीति एल्बम " आनि बानि" बजारमा सार्वजनिक (भिडियो सहित )

   
111   पटक पढिएको

पौष १९। नेपाली आधुनिक गित " आनि बानि" को म्युजिक भिडियो सार्वजनिक भयको छ । गायक समीर सिङक लिम्बूको स्वरमा रहेको गितमा समिरकै शब्द र संगित रहेको छ। गितको अरेन्ज भने सुम समिरले गरेका हुन ।

निरेम प्रोडक्सन कुवेतले कुवेतमा तयार पारेको भिडियोमा दिपा मगर, बिपिन अर्याल , गुलाम नबि मन्सुरको अभिनय रहको छ ।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया