कमला घिमिरे,पाणिनि।
पौष २८ ,अर्घाखाँचीबुलेटिन - मोडल प्रकाश सापकोटाको पारिजात बसाउँछ बोलको गित सार्वजनिक भएको छ।
लोक गायक रामप्रसाद पौडेल र चर्चित गायिका शान्ति श्री परियारको आवाजमा रहेको गितको लय शब्द रामप्रसाद पौडेलको नै रहेकोे छ । यश गितमा अहिलेका चर्चित मोडलहरु अन्जली अधिकारी, सारीपका केसी , प्रकाश सापकोटा र रमेश खनालको अभिनय रहेको छ।
राधिका न्यौपाने पौडेलले निर्माण गर्नुभएको गीतको कपिल लामाले निर्देशन गर्नुभएको छ । रामप्रसाद पौडेल नामक युट्युव च्यानलबाट सार्वजनिक भएको भिडियो सम्पादन भने मिलन विश्वकर्माले गर्नुभएको छ।
तपाईको प्रतिक्रिया