Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मोडल प्रकाश सापकोटाको "पारिजात बसाउँछ" बोलको गित सार्वजनिक (भिडियो सहित)

   
148   पटक पढिएको

कमला घिमिरे,पाणिनि।
पौष २८ ,अर्घाखाँचीबुलेटिन - मोडल प्रकाश सापकोटाको पारिजात बसाउँछ बोलको गित सार्वजनिक भएको छ।

लोक गायक रामप्रसाद पौडेल र चर्चित गायिका शान्ति श्री परियारको आवाजमा रहेको गितको लय शब्द रामप्रसाद पौडेलको नै रहेकोे छ । यश गितमा अहिलेका चर्चित मोडलहरु अन्जली अधिकारी, सारीपका केसी , प्रकाश सापकोटा र रमेश खनालको अभिनय रहेको छ।

राधिका न्यौपाने पौडेलले निर्माण गर्नुभएको गीतको कपिल लामाले निर्देशन गर्नुभएको छ । रामप्रसाद पौडेल नामक युट्युव च्यानलबाट सार्वजनिक भएको भिडियो सम्पादन भने मिलन विश्वकर्माले गर्नुभएको छ।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया