सीता घिमिरे, पाणिनि।
माघ ४ ,अर्घाखाँचीबुलेटिन - चर्चित गायक खेम सेन्चुरीको लोकदोहोरी गित मलाई नसोध नखोज सार्वजनिक भएको छ।
हरि केसीको शब्द राजेन्द्र कंडेलको लय रहेको गितलाई खेम सेन्चुरी सुनिता बुढा र सरस्वति सुनारले स्वर दिएका छन बिनोद भण्डारीको निर्देशन मनोज कार्किको सम्पादक रहेको गितलाइ करन चैसिरले छायांकन गरेका हुन।
सोही गितमा चर्चित मोडेलहरु बिनोद भण्डारी र रुपा कंडेलको रहेको छ।सुपारी म्युजिकबाट बजारमा आएको गितलाइ सुपारी म्युजिक युटुब च्यानलबाट हेर्न सकिन्छ।
तपाईको प्रतिक्रिया