कमला घिमिरे, पाणिनी ।
माघ ६ ,अर्घाखाँचीबुलेटिन - पछिल्लो समयमा लोकदोहोरी गित बाट निकै चर्चा कमाउदै दर्शक श्रोताको मन जित्दै अगाडि बढेका गायक पुरुषोत्तम गेरैको "रोगै पिरतीको" बोलको गित सार्वजनिक भएको छ ।
पुरुषोत्तम गरै र पद्मा बस्यालको आवाजमा रहेको गितमा लय पुरुषोत्तम गरैको रहेको छ भने शब्द बिमल पौडेलको रहेको छ।उक्त गितमा अहिलेका चर्चित मोडलहरु अर्जुन गौतम,प्रमिसा बस्याल,र अर्जुन न्योपानेको अभिनय गरेका छन। काजिस श्रेष्ठको निर्देशन,रमेश घिमिरेको छायांकन रहेको उक्त गित दिपक बिस्टले सम्पादक गरेका छ्न।
सुलभ म्युजिक कम्पनी बाट बजार आएको गितलाई सुलभ म्युजिकको अफिसल युटुव च्यानल बाट हेर्न सकिन्छ।
तपाईको प्रतिक्रिया