फर्क न फर्क नेपाली तिमिलाई डाक्छ (मसाल) आमाकाे माया बराबर तिम्रै हाे देश नेपाल ।
हेर त आज देशमा साम्राज्यवादि दखल , लिपु , लिम्पियाधुरा कालापानि चिच्याएकाे खबर ।
सरकारकाे असंवैधािक कदमले देश फलाम सरि तातेकाे ,
साम्राज्यवादि शाषकहरु खुसि भई रमाएकाे ।
फर्क न फर्क नेपाली ,,,,
आमाकाे माया बराबर,,,,
पुर्वमा झापा सुस्ता र सिमाना देशबासि राेएका , देश बचाउन सम्पुर्ण देशभक्त सारा उठेका ।
युगाै युग देश बचाउ सम्पुर्ण हामी मिलेर ,
बिर पुर्खाले आर्जेकाे सम्पुर्ण रिण तिरेर ।
फर्क न फर्क नेपाली ,,,,
आमाकाे माया बराबर,,,
बिर्सेका छैनाै हामिले लाठी बुट गाेलि खाएकाे ,
सहने छैनाै हामिले घर र पाखा लुटेकाे ,
काेटिकाेटि जनता विश्वका अग्ला टाकुरा ,
मेहनतकश हामी जनताले लिदै छाै प्रगति आँकुरा ।
फर्क न फर्क नेपाली ,,
आमाको माया बराबर,,, ।
विस्तारबादि नारा हाे मसालकाे हतियार ,
खाेक्रा देशभक्तहरु भएका छन मतियार ,
भारतीय साम्राज्यवाद मुर्दाबाद घन्काउदै ,
जगाउ सारा देशभक्त मसाल राँकाे सल्काउदै ।
फर्क न फर्क नेपाली तिमिलाई डाक्छ (मसाल)
आमाको माया बराबर तिम्रै हाे देश नेपाल ।
तपाईको प्रतिक्रिया