सागर मरासिनी
माघ ३०,अर्घाखाँचीबुलेटिन - गायक शिव पाण्डेको राधा गयौ छोडेर बोलको गित सार्वजनिक भएको छ।
शिव पाण्डे र बाल गायिका आयुषा गौतमको स्वर मा रहेको यश गितको लय शब्द शिव पाण्डेले नै गरेका छन।उक्त गितमा पछिल्लो समयमा निकै चर्चा कमाएका अगाडी आएका मोडेल सारिका केसि,आयुषा गौतम ,र शिव पाण्डेको अभिनय रहेको छ!कपिल लामाको निर्देशन दुर्गा पौडेलको छायांकन रहेको गितलाई बिस्वास नेपालले सम्पादक गरेका छन ।
मारुनी डिजिटल बाट आएको गितलाइ शिव पाण्डेको युटुव च्यानल बाट हेर्न सकिन्छ।
तपाईको प्रतिक्रिया