Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रेम: माधब पौडेल

   
197   पटक पढिएको

प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न,

प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।

विचार, चेतना क्षेत्रको एउटा महत्वपूर्ण सम्पदा हो प्रेम । तपाईं स्वीकार्नुहोस्, या नस्वीकार्नुहोस्, हामीलाई हरेक कार्य गर्न, योजना बनाउन र ती योजना पूरा गर्न प्रेमले प्रेरित गर्छ । मानवले जीवनको उपयोग गर्छ त प्रेमको लागि गर्छ ।

प्रेम रगतको नातासँग गाँसिएको हुन्छ । प्रेम भावनाको नातासँग गाँसिएको हुन्छ । प्रेम प्रेमीप्रेमीकाको हुनसक्छ । प्रेम आमाछोराको हुनसक्छ । प्रेम बाबुछोरीको हुनसक्छ । प्रेम दाजुबहिनी अनि दिदीभाइको हुनसक्छ । साथीसंगीको हुनसक्छ । हो, हामी सबै प्रेममा बाँधिएका हुन्छौँ । यस अर्थमा प्रेम बन्धन हो, जिन्दगीको, यात्राको अनि सफलताको ।

प्रत्येक व्यक्तिमा प्रेमको आफ्नै तौल हुन्छ । हो, प्रेम गर्ने आफ्नै तरिका हुन्छ । केही कुरा बुझ्न अनि बुझाउन नसक्दा प्रेमले कहिलेकाहीँ झगडा गराउँछ । प्रेमले कहिलेकाहीँ हकार्न सक्छ, कहिले रुवाइदिन पनि सक्छ प्रेमले हसाइदिन पनि सक्छ।प्रेम सम्बन्ध मा रहे पनि नरहे पनि प्रेम नै हुन्छ ।प्रेम लाई धेरै कुरा ले असफल पार्ने गर्दछ जस्तै ,सामाजिक आर्थिक ,पारिवारिक ,पक्ष यदि कसै को प्रेम मा परियो भने उसको याद यति सम्म आउँछ कि जीवन नै उसैको लागि त्याग गरु जस्तो ,खाना खाँदा को त्यो गास मा प्रेम, निद्रा मा प्रेम ,यात्रा मा प्रेम हरेक ठाँउ मा प्रेम जब की उसको याद र सम्झना जता ततै ।प्रेम को जब नसा लाग्छ तब उसले संसार मा आफ्नो तै एउटा मात्र मान्छे देखेको हुन्छ ।उसलाई जब कुनै कुरा को तनाव पर्छ ,पीडा को महसुस गर्छ तब उसलाई प्रेमी ,प्रेमिका को आबस्यकता पर्दछ ।जुन पीडा को बेला पिर नगर्नु सानो मन नगराउनु हरेक दुःख सुख मा साथ दिन्छु भन्ने शब्द बाहिर निस्कन्छ तब त्यो बेला उसले धेरै मन लाई समाली सक्छ ।विवाह जो कोही सँग हुन सक्छ तर प्रेम जो कोही सँग हुन सक्दैन ।प्रेम कसैलाई चाएर गरिने कुरा होइन यो त अन्तरात्मा बाट आफै आउने गर्दछ । प्रेम जीवन बा सँगै हुन को लागि मात्र गरिँदै। बिछोड मा पनि प्रेम मिसिएको हुन्छ ।जब विभिन्न कुरा ले प्रेम छुट्टिन पुग्छ त्यस पछि को जीवन को नै बेग्लै किसिमको हुन्छ।आफू हरु एक अर्का को बन्न नसक्नु को पीडा लाई बुझि जिन्दगी को यात्रा लाई सँगै लैजानु पनि प्रेम हो। प्रेम मा आसु धेरै झर्छ तै आसु भित्र प्रेम लुकेको हुन्छ।आसु हर्स को पनि झर्छ ,रोदन को पनि झर्छ ।प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न,

प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।

विचार, चेतना क्षेत्रको एउटा महत्वपूर्ण सम्पदा हो प्रेम । तपाईं स्वीकार्नुहोस्, या नस्वीकार्नुहोस्, हामीलाई हरेक कार्य गर्न, योजना बनाउन र ती योजना पूरा गर्न प्रेमले प्रेरित गर्छ । मानवले जीवनको उपयोग गर्छ त प्रेमको लागि गर्छ ।

प्रेम रगतको नातासँग गाँसिएको हुन्छ । प्रेम भावनाको नातासँग गाँसिएको हुन्छ । प्रेम प्रेमीप्रेमीकाको हुनसक्छ । प्रेम आमाछोराको हुनसक्छ । प्रेम बाबुछोरीको हुनसक्छ । प्रेम दाजुबहिनी बिच मा हुन सक्छ । यस अर्थमा प्रेम बन्धन हो, जिन्दगीको, यात्राको अनि सफलताको ।

प्रत्येक व्यक्तिमा प्रेमको आफ्नै तौल हुन्छ । हो, प्रेम गर्ने आफ्नै तरिका हुन्छ । केही कुरा बुझ्न अनि बुझाउन नसक्दा प्रेमले कहिलेकाहीँ झगडा गराउँछ । प्रेमले कहिलेकाहीँ हकार्न सक्छ, कहिले रुवाइदिन पनि सक्छ प्रेमले हसाइदिन पनि सक्छ।प्रेम सम्बन्ध मा रहे पनि नरहे पनि प्रेम नै हुन्छ ।

प्रेम लाई धेरै कुरा ले असफल पार्ने गर्दछ जस्तै ,सामाजिक आर्थिक ,पारिवारिक ,पक्ष यदि कसै को प्रेम मा परियो भने उसको याद यति सम्म आउँछ कि जीवन नै उसैको लागि त्याग गरु जस्तो ,खाना खाँदा को त्यो गास मा प्रेम, निद्रा मा प्रेम ,यात्रा मा प्रेम हरेक ठाँउ मा प्रेम जब की उसको याद र सम्झना जता ततै ।प्रेम को जब नसा लाग्छ तब उसले संसार मा आफ्नो तै एउटा मात्र मान्छे देखेको हुन्छ ।उसलाई जब कुनै कुरा को तनाव पर्छ ,पीडा को महसुस गर्छ तब उसलाई प्रेमी ,प्रेमिका को आबस्यकता पर्दछ ।जुन पीडा को बेला पिर नगर्नु सानो मन नगराउनु हरेक दुःख सुख मा साथ दिन्छु भन्ने शब्द बाहिर निस्कन्छ तब त्यो बेला उसले धेरै मन लाई समाली सक्छ ।

विवाह जो कोही सँग हुन सक्छ तर प्रेम जो कोही सँग हुन सक्दैन ।प्रेम कसैलाई चाएर गरिने कुरा होइन यो त अन्तरात्मा बाट आफै आउने गर्दछ । प्रेम जीवन बा सँगै हुन को लागि मात्र गरिँदै। बिछोड मा पनि प्रेम मिसिएको हुन्छ ।जब विभिन्न कुरा ले प्रेम छुट्टिन पुग्छ त्यस पछि को जीवन को नै बेग्लै किसिमको हुन्छ।आफू हरु एक अर्का को बन्न नसक्नु को पीडा लाई बुझि जिन्दगी को यात्रा लाई सँगै लैजानु पनि प्रेम हो। प्रेम मा आसु धेरै झर्छ तै आसु भित्र प्रेम लुकेको हुन्छ।

काल्पनिक रुप मा लेखिएको यो लेख कसै को जीवन मा मेल खान गएमा संयोग मात्र हुने छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया