कमला घिमिरे, पाणिनी।
फागुन ४, अर्घाखाँचीबुलेटिन- अर्घाखाँचीका गायक तथा मोडेल कृष्ण सापकोटाको फेरि अर्को लोक दोहोरी गीत “भन्छौ तिमी त ”बोलको गित सार्वजनिक भएको छ ।
गायक अर्जुन सापकोटा र सुनितामी परियारको आवाज रहेको गीतको अर्जुन सापकोटाको लय दिपक पराजुलीको शब्द रहेको छ । उक्त गितमा अहिलेका चर्चित मोडेल कृष्ण सापकोटा, सारिका केसि, रुपा लामाको अभिनय रहेको छ ।
कपिल लामाको निर्देशनमा दिपक गिरिको छायांकन रहेको गितलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन ।भने गित अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको हो
तपाईको प्रतिक्रिया