सागर मरासिनी ,फागुन ८। मेलिना राईको मिठो आवाजमा ‘ तिम्रो दिलको मेरो तस्बिर ‘ बोलको गीत जापानबाट सार्वजनिक भएको छ ।
गोबिन्द बिस्टको शब्द केदार मल्लको संगीत रहेको गीत जापानको विभिन्न स्थानमा छायाकन गरिएको छ ।जापानमा कार्यरत मोडेल सिरिस गौतम ,बिनिता आचार्य र शिर्जना घिमिरेले अभिनय गरेको भिडियो दर्सकहरूले मन पराउने बिश्वास लिएको छ ।
भिडियो जियमस म्यूज़िक एंड फ़िल्मसको यूटूब च्यानल बाट सार्वजनिक गरीएको छ । छायांकन,सम्पादन र निर्देशन पनी गोबिन्द बिस्ट आफैले गरेका छन ।
तपाईको प्रतिक्रिया