Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मेलिना राईको गीत जापानबाट सार्वजनिक( भिडियो हेर्नुहोस )

   
115   पटक पढिएको

सागर मरासिनी ,फागुन ८। मेलिना राईको मिठो आवाजमा ‘ तिम्रो दिलको मेरो तस्बिर ‘ बोलको गीत जापानबाट सार्वजनिक भएको छ ।

गोबिन्द बिस्टको शब्द केदार मल्लको संगीत रहेको गीत जापानको विभिन्न स्थानमा छायाकन गरिएको छ ।जापानमा कार्यरत मोडेल सिरिस गौतम ,बिनिता आचार्य र शिर्जना घिमिरेले अभिनय गरेको भिडियो दर्सकहरूले मन पराउने बिश्वास लिएको छ ।

भिडियो जियमस म्यूज़िक एंड फ़िल्मसको यूटूब च्यानल बाट सार्वजनिक गरीएको छ । छायांकन,सम्पादन र निर्देशन पनी गोबिन्द बिस्ट आफैले गरेका छन ।

भिडियो हेर्नुहोस

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया