Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ओली समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

   
101   पटक पढिएको

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि नेकपाको ओली समूहमै फर्किएका छन् ।

सुरुमा ओली समूहमा खुलेका शेरबहादुर दम्पती दाहाल-नेपाल समूहमा आएर फेरि ओली समूहमै गएका हुन्

। प्रचण्ड- नेपाल समूहमा सही व्यवस्थापन हुुन नसक्ने देखेर आफूूहरु ओली समूहमै फकिएको प्रदेश १ की सांसदसमेत रहेकी उषाकला राईले बताइन् ।

सिन्धुपाल्चोक २ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया