Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको प्रसिद्व धार्मिकस्थल अर्घा भगवती मन्दिरमा निर्माण गर्ने मुर्तिको काम दुर्त गतिमा अगाडि :अब छिट्टै अर्घाखाँची ल्याइने

   
96   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
फागुन १० ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घा भगवती मन्दिरमा निर्माण गर्ने मुर्तिको काम दुर्त गतिमा अगाडि बढेको छ ।

सन्धिखर्क नगरपालिका को लगानिमा निर्माण हुन लागेको एतिहासिक मुर्ति निर्माण गर्ने जिम्मेवारी टेन्डर मार्फत मुना निर्माण सेवाका सन्चालक कृष्ण प्रसाद बस्यालले लिनु भएको थियोे।

मुर्ति बनाउने कम्पनी र मुना निर्माण सेवा बिच तोकिएको मापदण्डअनुसार तोकिएको समयमा मुर्ति निर्माण गर्ने गरि सम्झौता भएको हो सम्झौता पत्र बुझ्दा नगरपालिका का प्राबिधिक हरि बहादुर बोहरा नारायण पोख्रेल मुर्ति निर्माण कर्ता कम्पनिका सन्चालक र मुना निर्माण सेवाका सन्चालक कृष्ण प्रसाद बस्याल को उपस्थिति रहेको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया