Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मीमा घर भित्र पसेको बाघलाइ लिइयो नियन्त्रणमा

   
203   पटक पढिएको

गुल्मी। आज बिहान रुरु क्षेत्र गाउँपालिका वडा न- २ याडुङमा एक्कासि घर भित्र बाघ पसेको थियो ।

घर भित्र पसेको बाघलाइ डिभिजन बन कार्यलय गुल्मी, ईलाका प्रहरी कार्यलय रिडी गुल्मी र स्थानियको सहयोगमा लामो समयको प्रयाश पछि नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया