Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विप्लवसंग बार्ता गरिरहेका छौ :परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली

   
92   पटक पढिएको

गोकर्ण पाण्डे/गुल्मी:-नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटि गुल्मीको आयोजनामा आज सदरमुकाम तम्घासको इन्द्रेणी पाटी प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम समपन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले प्रधानमन्त्री केपि ओलिले गरेको विकासलाई ओझेलमा पार्न सरकारलाइ घेराबन्दी गरिएको बताएका छन ।

साथै उनले सिके राउत र नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको सरकारद्धारा प्रतिबन्धीत दल नेपाल कम्युनिष्ट पार्टी सङ्ग वार्ता भैइरहेको बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया