Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भुमिकास्थानका मृगौला पिडित विष्णु घिमिरेको उपचारका लागि जापानमा रहेका नेपालीबाट ८५ हजार आर्थिक सहयोग

   
121   पटक पढिएको

प्रेमनारायण आचार्य,सन्धिखर्क।
११ फागुन,अर्घाखाँचीबुलेटिन - दुबै मृगौला फेल भई काठमाण्डौमा उपचार गराइरहेका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्वर ९, ढिकुरा गवदे निवासि ३५ वर्षिय बिष्णुप्रसाद घिमिरेको उपचारकालागि रोजगारीको शिलशिलामा जापानमा नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्वर ८ नुवाकोटका धर्मराज पौडेलको पहलमा संकलन भएको ८५ हजार रुपैया आज उहाँकी श्रीमती सिता घिमिरेको एन् आई सी एसिया बैंकको खाता नम्वर ००३५७५१०७६५६६००१ मा जम्मा गरिएको छ ।

जापानमा धर्मराज पौडेल को नेतृत्वमा उठेको सहयोग यस प्रकार रहेको छ:-

१) संयोजक धर्म राज पौडेल, अर्घाखाँची, ¥ ३०,२१९

२) राममणि पौडेल, अर्घाखाँची ¥ ५,०००

३) निना पोख्रेल , भैरहवा ¥ ६,०००

४) हेमा पान्डे, बाग्लुङ्ग ( ¥३,०००

५) भगवती मल्ल शाह , काठमाडौं ( ¥३,०००

६) चिनकाजी गुरूङ्ग, पोखरा ( ¥१,०००

७) दिपक दोशी, मुम्बई( ¥ १,०००

८) सुजन भुजेल , चितवन( ¥१,०००

९) यादब घिमिरे, चितवन, ¥१,०००

१०) रमेश रेग्मी, स्याङ्जा, ¥१,०००

११) राजु गुरूङ्ग , पोखरा, ¥१,०००

१२) शुभाष थापा, बाग्लुङ्ग, ¥१,०००

१३)अनुप रोका, अर्घाखाँची, ¥१,०००

१४)प्रबिन कडेंल, चितवन, ¥२,०००

१५) लक्ष्मी कडेंल, चितवन, ¥१,०००

१६) हरि अर्याल, गुल्मी, ¥ १,०००

१७) यम गुरूङ्ग, पर्वत, ¥१,०००

१८)किशन ढकाल, बाग्लुङ्ग, ¥१,०००

१९)शन्तोष कुमार श्रेष्ठ, पोखरा, ¥२,०००

२०) मुकुन्द उप्रेती, धादिङ्ग, ¥२,०००

२१)सन्जय पाण्डे, चितवन, ¥२,०००

२२)रमेश कंडेंल, चितवन, ¥१,०००

२३) बिराज बुढाथोकी, चितवन, ¥१,०००

२४) कमल रेग्मी, चितवन(¥१,०००

२५) शमिर केशी चितवन,¥१,०००

२६) दिलिप कंडेल, नवलपरासी, ¥१,०००

२७) कुल प्रसाद सापकोटा, नवलपरासी, ¥१,०००

२८) नर बहादुर कार्की, बाग्लुङ्ग, ¥१,०००

२९) अर्जुन खानियाँ, चितवन,¥१,०००

३०) छविलाल चुडाल, चितवन, ¥१,०००

३१)शान बस्नेत, चितवन, (¥१,०००

३२) राजु खड्का, अर्घाखाँची,¥१,०००

३३) (प्रभु बुढाथोकी, चितवन, ¥१,०००

जम्मा गरि टोटल नेपाली रूपैयाँ रू ८५,००० हजार रहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया