Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक राजु पौडेलको "मार्यो पिरतिले" बोलको गित सार्वजनिक (भिडियो सहित)

   
348   पटक पढिएको

कमला घिमिरे,पाणिनी। पछिल्लो समयमा निकै चर्चा कमाएका गायक राजु पौडेलको फेरि अर्को नयाँ लोकदोहरी गित "मार्यो पिरतिले" बोलको गित सार्वजनिक भएको छ।

अनिसा खडका र बसन्त खनालको स्वरमा रहेको यश गितको लय राजु पौडेलको छ, भने शब्द पनि उनै पौडेलको नै रहेको छ। उक्त गितमा अहिलेका निकै चर्चा कमाएका मोडेलहरु रबिना अधिकारी बसन्ता खनाल कामना केसिको अभिनय रहेको छ राजु पौडेलको निर्देशन अनिश खड्काको छायांकन रहेको गितमा सम्पादक पनि अनिश खडकाले नै गरेका छ्न।

भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया