Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चर्चित गायक खेम सेन्चुरी र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको "माईली" बोलको गित सार्वजनिक (भिडियो सहित )

   
203   पटक पढिएको

कमला घिमिरे,सन्धिखर्क।
चैत ८, अर्घाखाँचीबुलेटिन- पछिल्लो समयमा सांगितिक बजारमा नेपाली लोक गित धेरै भन्दा धेरै आइरहेका छ्न।

यशै क्रममा मनै छुने गित खेम सन्चुरी को आवाजमा रहेको "माईली" बोलको गित सार्वजनिक भएको हो।

खेम सेन्चुरी र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा नेत्र आर्यालको शब्द, खेम सेन्चुरीको संगीत, बिनोद बाजुरालीको एरेन्ज र खड्क बाजुरालीको मिक्सिंग / मास्टरिङ्ग रहेको छ।

सुनिल क्षेत्रिको निर्देशन रहेको ‘माईली’ गीतको भिडियो सुभारम्भ डिजिटल म्युजिकको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।नीता ढुंगाना, बिपेश घिमिरे र सुरबीर पण्डितको अभिनय रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन्। बिकाश ज्ञवालीले भिडियोको सम्पादन गरेका हुन्।

भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया