Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बिश्वास नेपालको ''प्रेम युद्ध'' बोलको गित सार्वजनिक (भिडियो सहित)

   
191   पटक पढिएको

कमला घिमिरे, सन्धिखर्क

चैत्र १७, अर्घाखाँचीबुलेटिन:- पछिल्लो समयमा निकै चर्चा कमाएका गायक तथा सर्जक बिश्वास नेपालको फेरि अर्को मनै छुने लोकदोहरी गित प्रेम युद्ध बोलको गित सार्वजनिक भएको छ। 

बिश्वास नेपाल र रचना रिमालको आवाज रहेको गितको लय बिश्वास नेपालको रहेको छ भने शब्द हिराछाबी श्रीषाको गरेका छन। उक्त गितमा अहिलेका चर्चित मोडेलहरु सुनिल क्षेत्री,लोसिना लामिछानेको, बिश्वास नेपालको पनि अभिनय रहेको छ ।

‘प्रेमयुद्द ’ बोलको गीत अर्घादरबार फिल्म AD Films मार्फत सार्वजनिक भएको छ । उक्त गितको छायांकन नवराज उप्रेतीले गरेका छन् भने निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् ।यश गीतको भिडियोलाइ नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।

स्टुडियो राग , रेकर्डिङ्ग मनोज परियार, मिक्सिङ आशिस अविरल र र पोस्ट प्रोडक्सन ए डी फिल्म्सको रहेको छ

हेर्नुहोस पुरा भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया