Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मुक्तक :धनी धनको होइन जीबनको हुनु पर्छ ,नवीन बस्याल

   
161   पटक पढिएको

धनी धनको होइन जीबनको हुनु पर्छ
मान्छे राम्रो चेहरा होइन मनको हुनु पर्छ

आज भोली सबैले भुले र पनी खुसी छु
सम्बन्ध बोलीमा होइन धड्कनको हुनु पर्छ

मर्दा पोलिने आगो त्यही हुने खरानी त्यही
मित्रता परिभाषामा होइन तनको हुनु पर्छ

नवीन बस्याल
सात समुन्द्र पारिको बस्ती जापान

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया