Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आयन न्यौपानेकाे "मुटु बैना" गित बजारमा सार्वजनिक (भिडियो सहित)

   
194   पटक पढिएको

गोकर्ण पाण्डे,तम्घास।पर्बत जिल्ला बिहादी गाउँपालिकका ५ उराम मा जन्मेका आयन न्यौपानेले मुटु बैना गित बजारमा ल्याएका छन्। जुन गितमा प्रेम सापकोटा सोनु र चर्चित गायिका रचना रिमाल ले आवाज दिएका छन्। यस गितमा शब्द सङ्गीत आयन आफैले गरेका छन्।र गितकाे म्युजिक भिडियोमा अन्जली अधिकारी र अर्जुन सापकोटा को उत्कृष्ट अभिनय देख्न सकिन्छ।उक्त गितको निर्देशन पछिल्लो समयकी ब्यस्त निर्देशन स्मृति तिमिल्सिना (गुरुआमा) ले गर्नु भएको छ।

गितले आफुले माया गर्ने मान्छेलाइ म सङ्ग तिमिलाई दिन अरु केही त छैन तर मुटु नै तिम्रो लागि सुम्पिन तयार छु कैले ही छोडी टाढा नहुनु है यस्तै भन्न खोजियको छ यस गितमा चोखो मायालाइ प्रस्टाइएकाे छ ।यश गितकाे शब्द सङ्गीत गरिरसेका आयन ले यस गितमा पनि आफ्नो तर्फ बाट कुनै कमी नगरेको बताउछन्।
आयन भन्छ्न म कुनै चलेको सर्जक हैन भर्खर गित सङ्गितमा अघि बढदै छु साथ दिने अघि बढाउने जिम्मा दर्सक स्रोताको हातमा छोडेको छु आसा गरेको छु मैले गरेको शब्द सङ्गीत ले सबै स्रोता दर्सक को मन छुनेछ अज उनी भन्छ यो गितले कत्तिको माया पाउछ यस पछाडि फेरि अर्को कोसेलि छिट्टै बजारमा ल्याउने छु भनेका छ।

यस गितकाे भिडियो प्रेम सापकोटा सोनु युटुब च्यानल बाट बजारमा आएको हो।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया