Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क बजार क्षेत्रमा अब पार्किङ्ग शुल्क लाग्ने (विवरण सहित )

   
424   पटक पढिएको

अर्घाखाँची।
चैत्र २५ - सन्धिखर्क नगरपालिकाले तपशिलकाे स्थानमा पार्किङ्गकाे शुल्क लिने कार्यको संचालन गरेको छ।

दिनमा १ पटक पार्किङ्गकाे शुल्क तिरेपछि पुःन सन्धिखर्क न.पा. काे अन्य पार्किङ्ग स्थलमा गई पार्किङ्ग गरेता पनि भुक्तानी गर्न नपर्ने व्यहाेरा सम्वन्धित सम्पुर्णमा जानाकारी गराएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया