Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा अशोक खनाल बिजयी

   
642   पटक पढिएको

सागर मरासिनी।
चैत २६, अर्घाखाँची बुलेटिन- नेपाल पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा अशोक खनाल बिजयी भएका छन ।

अर्घाखाँची जिल्लामा कुल ११६ भोट खसेका थिए जसमध्ये अशोक खनाल ले ७२ भोट प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी गणेश खनालले ४३ भोट प्राप्त गरेका छन । साथै १ भोट बदर भएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा अशोक खनाल र गणेश खनालले उम्मेदारी दिएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया