Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पाणिनी ५ मैदानका तीन बालिका सम्पर्क बिहिन ; खोजी कार्यको लागि परिवार बाट अपिल

   
637   पटक पढिएको

कमला घिमिरे, पाणिनी

बैशाख ११, अर्घाखाँची बुलेटिन- अर्घाखाँचीको पाणिनी गाउँपालिका-५, मैदानका ३ बालिका सम्पर्क बिहिन भएका छन् ।

शुक्रबार दिउँसो करिब ३:१५ बजे स्कुलको बिदाई कार्यक्रम जाने भन्दै हिडेका ती बालिकाहरु सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जनाएको छ ।

सम्पर्कबिहिन हुनेहरुमा अन्दाजी १३/१४ वर्षीय पुजा घिमिरे, दिपा बेल्बासे र निशा घिमिरे रहेका छन् ।

फेला पार्नु हुने महानुभावहरुले सहयोग गरि नजिकको प्रहरी कार्यालय , वडाध्यक्ष जिबलाल घिमिरे- ९८५७०८६५०५, इन्द्रमणि घिमिरे- ९८४७०९७२४४, कमला घिमिरे- ९८६४४१०४४१ नम्बरमा वा अर्घाखाँची बुलेटिन मा खबर गरिदिनुहुन् पारिवारिक श्रोतले आग्रह गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया